Posted by: magorkhe1 September 1, 2012
Bindi pariyarr Are you getting any movie offer from nepali movie directors ?:
Login in to Rate this Post:     2       ?         Liked by
किम कार्दसियन निलो चित्रकी नायिका थि ईन आज उनि सेलिब्रिटीमा पार्छिन अनि न्युज मेडीया मात्र हैन - ओबामा को white  House पार्टीमा उनि नानिम्त्याई पार्टी सफल हुँदैन जस्तो गरि निम्त्याइएकि मात्रै हैन बेला बेलामा उनलाई फोकस गरि ल हेर उनि आएकी छन , मानो उ नगेकी भए पार्टीको सोभा नै कम हुन्थ्यो |
Last edited: 01-Sep-12 09:12 AM
Read Full Discussion Thread for this article