Posted by: bittertruth August 30, 2012
Hot Latina model in New Nepali Video by Kazio. WOW !!!!
Login in to Rate this Post:     0       ?        
vasudev ब्रो, तिम्ले जुन video पोस्ट गरेका छौ नि अनि त्यो video मा भाको तोरिलौरे तोर्पेहरु छन  नि , हो , तेसैलाई target गरेर गाको हुनु पर्छ kazio हरु ले | अब सुन्ने हरुले आफैलाई भन्या जसरि कमेन्टमा नानाभाती analysis गर्दै रिस पोखे तर rap battle भन्या यिनीहरु लै दोहोरि जस्तै हो , यो गीतमा यिनी हरु ले अर्को rap group लै rap मै सरापेका छन न कि हामि सुन्ने हरुलाई | मलाई त हास उठेर के भन्ने facebook मा शेर नगरी साद्धे लागेन |
Read Full Discussion Thread for this article