Posted by: behoove_me August 30, 2012
Hot Latina model in New Nepali Video by Kazio. WOW !!!!
Login in to Rate this Post:     1       ?         Liked by

धन्यवाद मित्रगणहरु मेरो विस्लेषणलाइ LIKE गरिदिनुभएकोमा. संगीत र गीत भन्या कर्णप्रिय हुनु पर्छ र हामि नेपाली को मौलिकता दर्शाउने हुनु पर्छ जुन यो माथि को संगीत मा छैन, र साच्चि भन्ने हो भने विगत पन्ध्र वर्ष को अवधि मा आएका ९० % नेपाली संगीत मा छैन.

यो RAP हैन RAPE हो - शब्दहरुको बलात्कार.

Read Full Discussion Thread for this article