Posted by: uhi nepali August 29, 2012
आफु नि स्कुल बाट भागिन्थो तर एस्तो चै कैले गरिएन , देस को प्रगति हुदै छ
Login in to Rate this Post:     0       ?        
२०२० साल मा नेपाल को हालत:
............... ............... ........
............... ............... ........
एउटा केटा सडकमा हिडिरहेको हुन्छ ... चोक
मा ४ जना केटि हरु बसिरहेका हुन्छन ..
केटि हरु जिस्काउदै .. ओए हेर्न...
क्या माल जादै छ यार ...एस्लाई पाए त ...
केटा लजाउदै ..
तपाई हरु को घर मा बुबा , दाइ भाइ छैनन् ..??
केटीहरु ...छ न त छन् नि .....तर
तिमि जस्तो ....का पाईन्छ र ..??
:D

copied from FB
Read Full Discussion Thread for this article