Posted by: Nepali Nagarik August 28, 2012
विजयकुमारको पुस्तकमा करिस्माको यौन र जीवन
Login in to Rate this Post:     0       ?        
टेलिभिजन कार्यक्रम प्रस्तोता विजयकुमार यतिबेला पुस्तक लेखिरहेका छन्। अध्यात्मिक चिन्तन मनन्मा रुचि राख्ने विजयकुमारको पुस्तकको प्रोडक्सन टाइटल (पुस्तक लेखिरहँदाको यो शीर्षक पछि फेरिनेछ) ‘बेहोसीबाट मुक्ति’ हो। फाइन प्रिन्टसँग १० लाख रुपैयाँ रोयल्टीमा सम्झौता गरेर लेख्न थालेका विजयकुमारको पुस्तकमा त्यस्तो खास गुदी चै के छ त ?
Read Full Discussion Thread for this article