Posted by: magorkhe1 August 27, 2012
माओबादीले काँडा तार लगाउन नै लिए ५० लाख घुस
Login in to Rate this Post:     0       ?        
यिनी हरुलाई सजिलो कमाइ गर्न पाए पुग्यो , श्री तिन हरुले गरे पछी बन्दुक बोक्नेलाई खालि हण्डी देखाउने त भएन , लुट जति सक्छौ लुट भनि छोड दिएको छ , न त कारबाही नै हुन्छ , यो भन्दा ठुलो अराजकता यो सताब्दिमा कहा देख्न पाईएला ?
दाहालले २५ अरब जोजिमा हाले भन्ने बैध्य बा हैनन् ? यो कुरामा उनि भन्दा ठुला भित्रिया भारदार अर्को को नै होला ? त्यो २५ अरब जिल्ला स्तरीय नेता सम्म पुगेको छैन होला , उनि उहरुलाई पनि कमाउने मेलो दिनु परेंन |
कारखाना हरु खोल्ने सकिन्न - ४-५ मैना पछी यूनियन खडा हुने पर्छ , हडताल र माग राख्ने पर्छ , हुँदा हुँदा अब त एक जना कामदार भए पनि युनियन हुने र हडताल हुने एउटा प्रथा बसेको छ , तेसैले Automated कारखाना मात्रै खोल्न पाउ भनि आबेदन दिनेको संख्या बढेको हुनु पर्छ ? Where is Power?
गाउघरका जवान बाहिरीए , सहर खाचाखाच छ - नारा बाजी र तोड फोड़ मा कहा वाट जम्मा हुन्छ त्यो भिड ? कि अरुको नास गर्न पाउदा रतिक्रिया को आनन्द पाउने हुनकी ?
यिनी हरु सलह हुन् - ७५ ओटै जिल्ला ढाकेका छन्  - सामन्ती भनि २० हजार लाइ निमिट्यान्न बनाए - यी नया सामन्ती लाइ कसले निमिट्यान्न बनाउने ?


Read Full Discussion Thread for this article