Posted by: magorkhe1 August 27, 2012
सेनापतिलाइ घटुवा गर्ने को हो?
Login in to Rate this Post:     0       ?        
ब्रो यौ घटुवा बढुवा को कुरा हैन , जो संग जति दिमाग छ अनि कति पद संग चिनारी छ तेसको घोत्तक मात्रै हो ठान्छु | कसैलाई माल अड्डाको पियन र कलेजको प्रोफेसर बिचमा पियन नै ठुलो होला किनकि चिनेको र काम लिनु पर्ने मान्छे उ मात्रै हो |
Read Full Discussion Thread for this article