Posted by: Rahuldai August 27, 2012
साझाबासी को "दिल "
Login in to Rate this Post:     6       ?         Liked by
 साझाबासी को "दिल " 
 
दिल शोभा दिदीको "दिल " कोषमा ६ हजार डलर जुटाउने सान दाई सत्प्रयास समय सीमा भन्दा अगावै सफल भएकोमा सान दाई  लगायत हामी सबैलाई बधाई . 
 
एउटा असल नियतको लागि  दिल खोलेर सहयोग गर्ने "दिलवाला" हरु साझामा कमि रहेन छ . एकै ब्यक्तीले ५०० डलर दिल खोलेरै दिनु भयो . यसको मतलब अरुको दिल नखोलेको दिल हैनन् . जस जसले दान पेटिकामा दान दिए, दिल खोलेरै दिए भन्ने मलाइ लाग्छ . 
 
आशा छ , यस्तै सत्कर्महरुमा साझा लागि रहने छ . पुन: एकपटक सबै साझा बासी र सान दाई लाई धन्यबाद र बधाई . 
 
Read Full Discussion Thread for this article