Posted by: SAP Dude August 23, 2012
Gas Station / Retail Jobs in Dallas-Ft. Worth Jobs
Login in to Rate this Post:     1       ?         Liked by
ओई संतोषे........होइन तेरो facebook मा त एउटा पनि फोटो छैन त? सबै तालिबान को फोटो राख्य रहेछ तर आफ्नो चाइ एउटा पनि फोटो रहेनछ |

कतै त मूजी नेपाली नभैकन जासूस पो होस् कि के हो? Texas मा कति मुसल्टे आतंकबादी छन् भनेर गोरे ले पोस्ट गर्या जस्तो पो छ गाठे !!!
Read Full Discussion Thread for this article