Posted by: magorkhe1 August 22, 2012
जनताको नैराशिकता
Login in to Rate this Post:     0       ?        
पहिलो बुझ्नु पर्ने कुरा हालको अरब देसमा आएको लहर झैँ जनताले मागेर र चाहेर आएको हैन गणतन्त्र ! माओबाद को विस्तार र तेसका नेता हरुले आफ्नो निहित स्वार्थ को लागि  (भारतले उचालेको हुन् सक्छ  ), गिरिजाको गल्तीले ( माओबादी - मागिखाने भाडो बनाए , हाल contituion  लाइ मागी खाने भाडो बनाए झैँ ), सफल पनि भए | जनतालाई राहत दिने कुरा कहिले गरेनन् , ठुला ठुला मनगदन्ते कुरा हरु गरे अनि जनता विभाजित गरे जसरी संस्कृत का विद्वान्ले जात विभाजन गरेर आफुलाई सर्बोत्तम जाति बनाए तेसरिनै इनी हरु अरब पति बनेका छन् , जनतालाई जातीय दंगा को राजनीति दिएर लडाएका भिडाएका छन, यिनीहरु लेन्डुप दोर्जे भन्दा केहि कमि छैनन् .
कागतीको बोट बाट स्याऊ को फल आसा गर्नु हाम्रै मुर्खता हो

Read Full Discussion Thread for this article