Posted by: mulmiz August 20, 2012
हार्दिक श्रद्धान्जली !!
Login in to Rate this Post:     0       ?        
 नेपाली साँगितिक आकाशबाट एउटा तारा अस्ताएको छ,  राधा मानन्धर जि को आत्माले शान्ती पाओस्

अग्रज ठुल्दाई एउटा प्रश्न - "छोडि जाने बैगुनीको मायाले सताउँछ" गीतका असली गायिका राधा मास्के नै हुन् ? मेलै यहाँ सोध्नुको तात्पर्य यसकारण कि 
छोडि जाने बैगुनीको मायाले सताउँछ बोलको गीत  मिलन चखुँले गाएकी हुन् भन्ने जानकारी मलाई थियो , थानेले भने झैँ म पनि सानै थिए त्यो गीत जब रेडियो नेपाल मा र नेपाल टिभि मा बज्ने गरिन्थ्यो  ।
हुन त ठुल्दाईलाई धेरै  जानकारी छ, सायद मैले गलत स्रष्टालाई गलत गीतको भागीदार बनाएको हुँला - यसो प्रष्ट पारीदिनु भए धेरै नै आभारी हुने थिए .

Read Full Discussion Thread for this article