Posted by: Rahuldai August 20, 2012
हार्दिक श्रद्धान्जली !!
Login in to Rate this Post:     0       ?        
 हार्दिक श्रद्धान्जली !!
 
नेपाली आधुनिक गीत संगीतमा थोरै  तर कालजयी गीत गाउनु भएकी राधा मान्धर ( मास्के ) जीको  हालै निधन भएको खबर पाएँ .दुख लाग्यो . नेपाली सांगीतिक क्षितिजमा चम्किरहने थोरै ताराहरु हुन् राधा मान्धर .  हर रात मेरा नीद हरु .... येह मलाई माया गर्छु भन्ने हजुर ( मेल भर्सन चाहि नारायण गोपाल को ), च्याति देउ पाना भरि लेखिएका चित्रहरु ............. .... जस्ता मिठा गीतहरु उहाँ का कृति हरु हुन् . 
 
 
 
हार्दिक श्रद्धान्जली व्यक्त गर्दै उहाँ का  केही अमर कृति को एउटा भिडियो हालेको छु .  

हर रात मेरा नीदहरि चिसो बतास ले उडाई लान्छ ..... 
 

http://www.youtube.com/watch?v=otZq9qMXqKo


 
Last edited: 20-Aug-12 10:22 PM
Read Full Discussion Thread for this article