Posted by: ThahaChaena August 15, 2012
शिव बुटी
Login in to Rate this Post:     0       ?        
 शिव बुटी 

शिव र मेरो fight भाको
गोजी पनि अलिक tight भाको ।।
म भोले सँग माग्ने माल, भोले माग्ने गौरी सँग
भोले र मेरो जोराजोरी देखेर जगतमा  सबै थिए दङ्ग ।।
एउटा जोगिले बल्ल-बल्ल  सलाई-बट्टा भरेर दियो
बिचरो भोका  शिव त गर्दै रहेचन मेरो चियो
देखेर हाथमा मेरो G
तिर्सुल फालेर पछी लागे शिवजी
शिवले शिखरबाट सुर्ती झारे
पात र गेडा अन्शबन्डा मैले गरे
एक stick उन्ले सके
बाँकी मेरो भाग
कस्तो भोक्मरी लाग्या शिवलाई
पाउनुपर्छ सरल माल एही छ हाम्रो माग ।। 


शिवरात्रीको विडियो हेरेको तेसैले रमाइलो को लागि लेख्या है अन्यथा नलिनुहोला .
- थाने 
Read Full Discussion Thread for this article