Posted by: Rahuldai August 15, 2012
दिल शोभाको "दिल" ..............
Login in to Rate this Post:     0       ?        
 सान दाइ ले दिल शोभा दिदी को "दिल" सुरु गर्नु भएको पहिलो २ दिनमै लक्ष्य को झन्डै ५० प्रतिशत "दान" जम्मा गरी उत्साहबर्धक समर्थन अहिले आएर निकै सेलाएको छ. केही दिन यता देखि ७५-७६% मै सुस्त सुस्त  गति मा घिस्रदै छ . 
 
आज बौद्ध धर्मावलम्बीहरुको पावन दिन "पंच दान " . अरु बेला दान दक्षिणा न दिए पनि आज को दिन दान दिए पुण्य कमाइन्छ रे .  त्यसो त दिलको शोभा दिदी को "दिल " मा दिल ले सहयोग गरे मिल्ने पुण्य , अन्य भन्दा भरिलो र आत्मीय हुन्छ  नै . 
 
कृपया सहयोग गरि नसक्नु भएका साझा भित्रका मित्र , मित्र का मित्र हरुलाई आ- आफ्नो गच्छे र इच्छा अनुसार सहयोग गरि दिन हुना अपिल गर्दछु. 
 
Read Full Discussion Thread for this article