Posted by: Rahuldai August 10, 2012
Login in to Rate this Post:
0
?
के हो बासुदेब? कसलाई लेख्या त्यो प्रेम पत्र . प्रेम पत्र हो कि फ्रेम पत्र ??
लेखाई राम्रो नै लाग्यो अझ भनुँ राम्रो लेख्न सक्ने सम्भावना ब्यापक छ . हिज्जे र व्याकरणमा अलि ध्यान दिनु जरुरी देख्दछु .
( अब बासु चा ले मार्ने भयो .. कति जान्ने भएर ल्याउनु पर्ने त्यो ठुल्दाई भन्ने होला, भागो भागो .......)

