Posted by: magorkhe1 August 9, 2012
साले पाखेहरु कति बन्द गरिराको जा आफ्नै गाउ गएर बन्द गर
Login in to Rate this Post:     0       ?        
 यो पोस्टरले मलाइ पुराना दिन को याद आयो कुनो परेको ठाऊमा  " यहा पिसाब गर्न मनाही छ "  तेही ठाम मा मान्छेको हुल हुने ! | गाउमा बन्द गरेर के नै हुन्छ , ताक्नु पर्यो ठुलो सहर - काठमांडू बाहेक अर्को कुन रोज्ने ? 
Read Full Discussion Thread for this article