Posted by: jitter August 8, 2012
BAD NEWS FOR NEPALI AMERICAN
Login in to Rate this Post:     0       ?        

अमेरिकी सदनको प्रारम्भिक चुनावबाटै बाहिरिए रौनियार                         


But his effor will be appreciated for by all the nepalese did bhai haru
काठमाडौं, साउन २४ । अमेरिकी कंग्रेसम्यानका लागि चुनावी अभियानमा उत्रनुभएका नेपाली मुलका दर्शन रौनियार बाहिरिनुभएको छ ।

डेमोक्रयाट् पार्टीको तर्फबाट अमेरिकी तल्लो सदन ‘हाउस अफ रिप्रेन्जेन्टिभस्’ का लागि मंगलबार चुनावी मैदानमा उत्रनुभएका रौनियार प्रारम्भिक चरणबाट नै बाहिरिनुभएको हो । स्रोतका अनुसार उहाँले २ दशमलब ३१ प्रतिशत मत प्राप्त गर्नुभएको थियो ।

त्यसैगरी उहाँका प्रत्यासी रिपब्लिकनका उम्मेद्वार जोन कोस्टरले ४७ दशमलब १३ प्रतिशत र डेमोक्रयाट् सुजन डेलबेनले २३ दशमलब २४ प्रतिशत मत प्राप्त गरेका थिए । अन्तिम चरणको चुनावका लागि उनीहरुबीच आगामी नोभेम्बरमा प्रतिस्पर्धा हुनेछ

Read Full Discussion Thread for this article