Posted by: magorkhe1 August 6, 2012
Nepal bans schools from using western names
Login in to Rate this Post:     0       ?        
काम देखाउनु परेंन त सरकारी ओहदामा बसे पछी ? गोह्रो छाला भने पछी उत्तम, तेही ठाम को कालो छाला न्युन हुने |
व्यापारिक स्कूलहरुले नेपालिको मनास्थिलाई नगदिकरण गर्नलाई बिदेसी नाम राखे पछी पुगी हाल्यो , अनि नानीले स्कूल बात टूईन्कल् तूईन्क्ल को गित गएर सुनाइदिए पछी क्या पढे छ भन्ने भै हाल्छ .
खाल्डो नै खन्न नदिएको भए अहिले पुर्नु पर्ने थिएन , नेपालि को बुद्धि चाक पछाडी छ भनेको कुरा एसले पुस्टि  गरें त ?   

Read Full Discussion Thread for this article