Posted by: magorkhe1 August 6, 2012
What is wrong with me? I cannot seem to stop eating.
Login in to Rate this Post:     0       ?        
सल्लाह र सुजाब दिन सजिलो हुन्छ भने आफैले मनन गर्न गाह्रो हुन्छ | हुन त आज ४ / ५ दिन मात्रै भयो यो धागो सुरु भएको , हामीले दिएको सुझाब बारे तपाइको मन्तब्य के छ , केहि उपलब्धि हुदै छ कि ?
के के बिधि आप्नाउनु भयो त अहिले सम्म ?

Read Full Discussion Thread for this article