Posted by: nepcha1 July 31, 2012
Idiot Prime Minister
Login in to Rate this Post:     0       ?        
 के देशको बिकाश (क्रान्ति) गर्ने भन्दै संरचनाहरु ढोस्त गर्न पाइन्छ?
के मानबको अधिकारको लागि लड्ने भन्दै निर्दोष (पत्रकार, शिक्षक्) हरुको ज्यानको आहुति दिन पाइन्छ?
के विद्यार्थी को अधिकारको लागि लड्ने भन्दै स्कुल र विद्यार्थी भएको बस जलाउन पाइन्छ?
के भारतको बिरुद्धमा लड्ने भन्दै यता बिसौ हजारको ज्यानको बलि दिएर उता सुटुक्क भारत संग सम्झौता/धोखा दिन पाइन्छ?

नुसा/मुसा जी ले भन्नु भयो कि अरु पार्टीले चोरे, हो अरुले नि चोरे तर माओबादी त चोरलाई हटाउने भनेर आएको हो नि? की हैन? तर यो माओबादी त चोर्ने पालो कुरेर बसेर नपाएर छोटो बाटो बाट बिस हजारजना को रगत ले नुहाएर आयो? की त भन्न सक्नु पर्यो म चोर नै हूँ र अब चोर्ने पालो मेरो भनेर, अरु लाई चोर देखाउदै आफु चोरेर हिडेर चोखो भनेर हिड्न पाइन्न |
Read Full Discussion Thread for this article