Posted by: magorkhe1 July 31, 2012
देशकै भोटको मुल्य एक लाख डलर !
Login in to Rate this Post:     1       ?         Liked by
के को हल्ली खल्ली ? भुत्रो को गयो इज्जत ? कहाँ राखेको थियो यो इज्जत ? भए पो जान्थ्यो , नभएको इज्जत का बाट जानु ?
बद्रि ( पुष्प कमल दाहाल ) जी ले २५ अरब एकलौटी पारे जाबो त्यो गुहेले भोट मात्रै बेचेको हो देस बेचेको छैन नि, खायो त खायो , के को हाल्ली खल्ली ?

Read Full Discussion Thread for this article