Posted by: Nepali_American July 31, 2012
आफ्नै प्रेयसीलाई चुम्बन गर्न पाएनन्, K bhancha yoo, gunda lagaunni re???
Login in to Rate this Post:     0       ?        
Hahahahaha....

मेरो जातै रक्सी खाने हो। यसो भन्दैमा जथाभावी खान्छु भन्ने होइन। पहिले जिम्मेवारी नहुँदा अलि बढी पिएँ। अब त जिम जान्छु, शरीर बनाउँछु। पहिलेजस्तो झल्लु भएर कहाँ हिँड्छु र ?

All jokes aside,  I have heard Mr. Sthapit is an effective bureaucrat.  More power to him.
Read Full Discussion Thread for this article