Posted by: MySweetLord July 30, 2012
Idiot Prime Minister
Login in to Rate this Post:     1       ?         Liked by
बिन्ती छ नेताज्यु, "जनता" भन्ने शब्द तेसै प्रयोग नगरिदिउ! तपाईंले भन्नु खोज्नु भएको शायद Junta: A group of military officers who rule a country after seizing power होला! किनभने तपाईं नेताहरु जैले पनि हामी जनताकै उन्नतोप्रगती लागि लगिपरेको भन्ने देखाउन चाहनुहुन्छ, तर बिडमबना कस्तो, तपाईंहरु आफु र आफ्नाको भन्दा हामी साधारण स्वाभिमान नेपाली जनताको कहिलै प्रगती देख्न पाइएन!

जए नेपाल...
Read Full Discussion Thread for this article