Posted by: Geology Tiger July 24, 2012
Miss Nepal USA to raise $150,000
Login in to Rate this Post:     1       ?         Liked by
महाकवि देवकोटा भन्नु हुन्थ्यो 'उद्देस्य के लिनु ? उडी छुनु चन्द्र एक '

भनेको मतलब उफ्रेर आफु बसेको कोठाको छानासम्म पनि छुन नसके पनि लक्ष्य चाँही चन्द्रमा नै छुने लिनुपर्छ रे ... भने पछी यो मिस नेपाल युएसएवालाहरु महाकविको सच्चा अनुयायी रहेछन्

तर म सोच्दै थिए यिनिहरुले यसरी उठाएको पैसा चाँही के गर्ने होलान् ? फेरि Flexible Funding campaign पनि भनेका रहेछन् । हैन हाम्रा सुन्दरीहरुको जिउ साह्रै नै rigid भएर त्यसलाई flexible बनाउन पैसा चाहिएको हो कि ? हेर बिचरा सुन्दरीहरुलाई सास्ती ...
Read Full Discussion Thread for this article