Posted by: bairagiKancho July 24, 2012
तै चुप मै चुप...
Login in to Rate this Post:     0       ?        
डा यादव  जस्ता रस्ट्रपती पाउनुमा नेपाल र नेपालीहरूले आफुलाई भग्यमनी मन्नुपर्छ जस्तो लाग्छ।  ३२ लाखले लोभ देखाउथ्यो भने ३२ हज्जारले आबश्यक्ता।  त्यो रीन मिनाहा माग्नु भन्ने समाचार अफैमा संकास्पाद छ।
देशको बजेट पास गर्न येत्रो कुर्सीको महाभारत गर्ने, कामचलाउ सरकारको हरेक काममा आधिकरिक प्रश्नचिन्न लाउनेहरूले येस्तो बील पास गर्न मिलेमतो देखाउदा तिनीहरू बुद्धिहिन् कुकुर नभै सोझा जनता ठग्न बसेका कपटी स्याल् हुन् भन्ने प्रस्ट देखिन्छ।
नागरिक समाजको यो बिरोधमा मेरो पुरा समर्थन छ।
Read Full Discussion Thread for this article