Posted by: mno July 23, 2012
The "Dil" Fund
Login in to Rate this Post:     0       ?        
अमेरिका मा मान्छे मर्यो भने सबै संघ संस्थानहरु मिलेर पैसा उठाएर दहा संस्कार गर्छन |
जिउदो असक्तको लागि पैसा उठाउन सक्दैन के गर्ने होला? मरे पछि दहा संस्कारको लागि पैसा चाहियो भनेपछि बल्ल खल्ती बाट पैसा निकाल्ने होला
अनि मन्दिर बनाउन लै त खल्ती बाट टन्नै पैसा झार्छन त हो |
Last edited: 23-Jul-12 09:03 AM
Read Full Discussion Thread for this article