Posted by: Big_Lebowski July 21, 2012
Lynchburg मा कोइ नेपाली ??
Login in to Rate this Post:     0       ?        
होइन यो Lynchburg (Virginia)मा कोइ नेपालीहरु छ कि छैन भन्या ?? मान्छे संग कुरा गर्दा Liberty र Randolph कलेजमा पढ्ने थुप्रै छन् भन्छन ..फेसबुकमा २-४ जनालाइ खोजेर मेसेज नि गरियो ..कोइ भेट्तियेना भन्या ..कसैलाई यहाँ थाहा छ कि lynchburg मा नेपाली हरु कत्तिको छन ..? कहाँ छन ??

Read Full Discussion Thread for this article