Posted by: magorkhe1 July 21, 2012
कसरी कम गर्नी
Login in to Rate this Post:     0       ?        
नसा भनेको नसै नै हो , २ / ४ हफ्ता वा महिनाको के कुरा ४ बर्स छोडेको पाँचौ बर्स मधेसको तुसारोमा,  साथी मस्त ले धुवा फुकी राखेको थियो ,  एक सुर्को के दिएको थिए, फेरी ६-७ बर्स पिईयो  होला | 
Read Full Discussion Thread for this article