Posted by: Bhunte July 19, 2012
The "Dil" Fund
Login in to Rate this Post:     0       ?        
 एक दम राम्रो सेवा दिनु भएको रहेछ दिल शोभा दिदि ले ... नेपाल जाँदा पक्कै आमा घर पस्ने छु र आफु सक्दो सहयोग गर्ने छु
अहिले सानो सहयोग गर्न खोजेको थिए तर पेपाल रहेन छ कसरि होला
Read Full Discussion Thread for this article