Posted by: _____ July 19, 2012
The "Dil" Fund
Login in to Rate this Post:     0       ?        
 संस्कृति, संस्कृति भनेर कराउने हरुले हाम्रो संस्कृति को उपयोग गरे हुन्छ एस्तो राम्रो काम को लागि  जस्तै

१. त्यो एकजना पुराण  भन्ने बाजे छन्,नि,  तिनलाई  दिल शोभा  को "आमा को घर" को लागि पुराण भन्न लगाउने , उठे को पैसा अकच्ये कोष मा राख्ने ब्याज ले चलाउने .
२. बुद्धिस्ट हरु को सम्यक दान भन्ने दिन हुन्छ क्यारे , त्यो सम्येक दान गर्ने दिन लाइ " रास्त्रिये दान दिन" भनेर घोसना गर्नी र त्यो दिन मा सबै नेपाली लाई दान दिन को लागि उत्प्रेरणा गर्नी , त्यो दिन मा साहु महाजन हरुले कालो  सेतो काम गरेर कमाएको केहि रुपिया  देलान त्यो पैसा "रास्त्रिये दान कोष" खडा गरेर बैंक मा राख्नी अनी त्यो पैसा ले आमाघर , बाल मन्दिर लाई सहयोग गर्नी. देश विकास गर्ने सबै मिलेर एस्तो काम गर्न पर्छ. येत्सो गर्यो भने धेरै मान्छे लाई सहयोग गर्न पर्छा भन्ने जागृत हुन्छ . "रास्त्रिये दान दिन" मा  एक लाख मान्छे ले १००० सहयोग गरे भने  १०, करोड जम्मा हुन्छ , तेस बाट धेरै काम गर्न सकिन्छ  हरेक वर्ष १० करोड जम्मा गर्नी भनेको ठुलो कुरा हो
३. तेस्को अर्थ साझा बाट सहयोग नगरनी भनेको होइन 

@ SAP DUDE
 
भोज किन गरेको भन्दा त्यहाँ जादा ति बुदा बुडी को  अनुहार मा चमक देखिन मैले , अब हामीलाई पनि हुन्छ नि कहिले कहिँ  पार्टी /साथी भाई भेला, बेएर तान्न पाएन भने बोर हुन्छ नि तेस्तै,  रमझम को कमि, सधै एकाइ  प्रकार को खाना ले उनीहरु लाई बोर भाको जस्तो लाग्यो तेसैले वर्ष को एकदिन पार्टी गर्देको. पार्टी गरे पछि तिनीहरु हसिला देखिन्थे तेही भएर हो, अरु केहि होइन   
Read Full Discussion Thread for this article