Posted by: Geology Tiger July 19, 2012
Sajha Miss Nepal USA Competition
Login in to Rate this Post:     0       ?        
डिटुर भएको रहेछ... अहिले हानेको लाइक चाँही ठ्याक्क लाग्यो ...

नियो त्यो फेसबूकमा चाँही लाइक्स लिन्क मात्र भनेर आउदो रहेछ .... जनताहरुले फेरी के को लिन्क लाइक गरेको हो नबुझ्लान भन्ने डर.. त्यसलाई अलि बुझ्ने गरी आउने बनाउन मिल्दैन ?

ठुल्दाइलाई भने साँच्चिकै ठुलो आफत परेछ.. दुइटैलाई हान्दिनुस् लाइक ..

२८ औ संशोधन ब्रो अल द बेस्ट !

mno सरकार हाम्रो जन्म नै कम्प्लेन गर्नको लागि भएको हो ... सजेसन दिन त हजुरहरु जस्ता बुद्धीजिवीहरु भइहाल्नु हुन्छ नि ... फेरी यदी हामीले कम्प्लेन गर्देनौ भने त हजुरहरुको बुद्धीमा खिया लाग्ल भन्ने अर्को डर नि ...

Read Full Discussion Thread for this article