Posted by: Geology Tiger July 19, 2012
Sajha Miss Nepal USA Competition
Login in to Rate this Post:     0       ?        
खासमा मैले फेसबुकको लिन्क युज गरेर कन्दुलाई लाइक हानेको हान्यै छु .... तर मैले कन्दुलाई लाइक हानेको कुरा मेरो फेसबुक प्रोफाइलमा किन हो किन आउँदै आउँदैन .... झन् आफ्नो गाउको सुन्दरीलाई जिताउन पर्‍यो भनेर कोशीस गरेको .....

कन्दुलाई लाइक हान्दा कद्दुलाई पुग्यो जस्तो छ ... त्यो कद्दुको तरकारी त ज्यान गए पनि खान्न ल जा ! नो लाइक फर कद्दु !
Read Full Discussion Thread for this article