Posted by: GauleSathi July 17, 2012
नेपालकै सबैभन्दा बढी तलब लिनेको राजीनामा
Login in to Rate this Post:     0       ?        

नेपालकै सबैभन्दा बढी तलब लिनेको राजीनामा

 
 
 

तत्कालीन अर्थमन्त्री सुरेन्द्र पाण्डेले नेपाल राष्ट्र बैँकको एउटा कार्यक्रममा सार्वजनिक रुपमा गरेको भाषणका अंश हुन् माथिका बुँदा। धेरै संस्थामा अहिले पनि स्थिति उही हो। निजी बैँकहरुमा भने अहिले केही कसिकसाउ गरेको छ राष्ट्र बैँकले। फलस्वरुप इन्भेस्टमेन्ट बैँकका सीइओ पृथ्वीबहादुर पाण्डेले राजीनामा गरेका छन्। उनको तलबभत्ता मात्रै वार्षिक १ करोड ७५ लाख ३० हजार रुपियाँ थियो। अर्थात् मासिक १४ लाख ६० हजार ८३३ रुपियाँ। दिनको हिसाब निकाल्ने हो भने हुन आउँछ ४८ हजार ६९४ रुपियाँ। घण्टाको २०२८ रुपियाँ। दिनमा उनले मुश्किलले ८ घण्टा काम गर्लान्, बाँकीका १६ घण्टा सुत्दा, आराम गर्दा पनि उनले प्रति घण्टा २०२८ रुपियाँ पाइरहेका हुँदा रहेछन्। उनले राजीनामा दिनुपर्ने कारण भने अर्कै छ। 
Read Full Discussion Thread for this article