Posted by: magorkhe1 July 14, 2012
गोर्खे ब्रोको फेसबुक कता हरायो ?
Login in to Rate this Post:     0       ?        
पहिलो पल्ट पेस्ट गर्दा सबै नै देखेको थिए अनि सुद्दा सुद्दी गर्न खोज्दा के के भयो , अंक मात्रै देखियो |
वारेन्टी नाघे पछि तात्ने , मात्तिने , पात्तिने गर्छन भनेर पढेकी थिए तेही गर्दै छ मेरो कम्प्युटरले   पनि |
Read Full Discussion Thread for this article