Posted by: magorkhe1 July 14, 2012
गोर्खे ब्रोको फेसबुक कता हरायो ?
Login in to Rate this Post:     0       ?        
कम्पुटर ग्लीच हो क्यार , बिर्सियो यसले पनि अंक बाट अक्षर मा सार्न? जी टी ब्रो त्यो बाह्र खरी उक्काएर पद्नु पर्ने कुरालाइ  3D हैन 4D नै चाहिएला !

सार :बुडा मावलीकि बजैलाई फोन गरेको त , "ल्याप्टो खोल्न ", अनुहार हेर्दै कुरा गरौ पो भन्छिन है !  बजैको पनि फेसबुक रहेछ, मलाइ सोधनी भयो , खै तेरो फेसबुक | खोलेकै छैन भन्दा बजैले थपिन त्यो लाम्घारे मिजारको  ( नातिले Request पठाएछ ) त छ , तेरो छैन ?  

Read Full Discussion Thread for this article