Posted by: dodge July 13, 2012
फस्ट टाइम H1B छाप लाउना क्यानाडा जाॅदा राम्रो कि नेपाल ?
Login in to Rate this Post:     0       ?        

सबैजनालाई धेरै धन्यवाद!

खै नेपाल नगएको पनि अब त धेरै नै भै सक्यो, नेपाल गएरै छाप लगाम जस्तो त लाग छ तेही हो नेपाल गएर रोक्यो भने टेन्सन हुन्छ फेरी |
अनि कोहि छन् यो वर्ष छाप लगाएर आउने ? एसो राम्रो नराम्रो अनुभव share गर्नुहोला?

धन्यवाद

Read Full Discussion Thread for this article