Posted by: Sajivan July 13, 2012
फस्ट टाइम H1B छाप लाउना क्यानाडा जाॅदा राम्रो कि नेपाल ?
Login in to Rate this Post:     0       ?        

कृपया यो बर्ष न गई दिनु होला. किनकि नेपाल , पाकिस्तान अनि इंडिया मा धेरै लै रोके को छन् . अमेरिका मा चुनाव सिद्धे पछी अब अर्को बर्ष  stamping गर्नु होला न भए 221 (g ) को चपेटा मा पर्नु हुन्छ. यो 221 (g ) भन्ने रो नेपाल मा पनि सरे को छ. कति जना साथी हरु ठाउँ ठाउँ मा फसे क छन . यो 221 (g ) को कुरा ले गर्दा कामति मा ३ महिना ई बढी मा दुई बर्ष लाग्न सक्छ .

Read Full Discussion Thread for this article