Posted by: dodge July 13, 2012
फस्ट टाइम H1B छाप लाउना क्यानाडा जाॅदा राम्रो कि नेपाल ?
Login in to Rate this Post:     0       ?        
nepali_superman  जी

त्यो त हो हजुर तर पैसा को खाचो छ अलि तेही भएर मात्र ... अब cannada  गएर  visa टेन्सन पनि सिध्यो अनि अलि पैसा पनि  बच्यो भने बरु पछि नेपाल जादा अलि ढुक्क संग रमाइलो गर्न मिल्छ नि हैन र ?
Read Full Discussion Thread for this article