Posted by: nepali_superman July 13, 2012
फस्ट टाइम H1B छाप लाउना क्यानाडा जाॅदा राम्रो कि नेपाल ?
Login in to Rate this Post:     1       ?         Liked by
 एस्तो राम्रो डाईरेक्ट कम्पनीमा जागिर पाको बेलानि नेपाल नगए कहिले जाने त ?? उसै त क्यानाडामा डेट पाउन गारो हुन्छ | नेपाल जाने येसो परिवार नि भेट्ने नि कि कसो ?
Read Full Discussion Thread for this article