Posted by: Anishchit July 10, 2012
स्वास्नी भगाउने केटोलाई पहिलेको लोग्नेले जार भन्ने चलन थियो, koi chan jhar haru sajha ma :)
Login in to Rate this Post:     0       ?        
 त्यहि त भन्या,

यो जार शब्दको संन्दर्भमा कुरा गर्दा, हाम्रो गाउमा एउटा दोबाटो थियो . जसलाई हामी जार काटेको दोबाटो, निकै प्रचलित  (उहिले धेरै समय अगाडीको घटना, कसैले त्यहाँ छप्कैदेछा, उही स्वास्नी भगौनेलाई ) भन्दथ्यौ . अहिले आएर केहि बर्ष अगाडी तेस्को अर्को नामकरण भयो. जाजरकोटे दोबाटो रे भयो अब. भू. पु. जाजरकोटी कांग्रेसी संसदले बकैदा घर नजिकै बनाएर बसेका कारणले आफ्नै पाराले नाम दिए त्यो स्थानको . तेही भएर यो समय संगसंगै नेपाली शब्दको परिभाषासंग मेल खाने काम गरेर कमरेड पुत्रले नेपाली भाषाको शब्दावलीमा जार भन्ने शब्द जीवित छ है भन्ने संदेश दिन खोज्नु भाको त होइन. 
Read Full Discussion Thread for this article