Posted by: Saugatchetry July 8, 2012
Contact us for help regarding asylum..
Login in to Rate this Post:     0       ?        
BIttertruth dai,

मा मान्छु कि हो मैले आज भर्खेर यो साझा.काम मा रेगीस्टर गरेको भनेर. मैले यहाँ को पोस्ट पद्नु भन्दा पहिला नै उनीहरु संग सम्पर्क गरेको थिए किन नि मलाई अस्य्लुम को बारेमा कहे पनि थाहा थिए न . मैले उनीहरु लै ४ हप्ता आगाडी सम्पर्क गरेको थिए र आहेले ३ हप्ता पछि मेरो हात मा सबै कागज हरु छन् . मैले हजुर को पुरानो पोस्ट पढेको थिए , पदन  बितिकै  मेरो मनमा पनि संका उपसंका उथिएको कि यो मान्छे हरु सकेम होला भनेर, तर मैले बेकार मा मेरो tension लिरहेको थिए ....मा यो पनि bujchu  नि हामी नेपाली हरु ले aak aarka को मदत गर्नु पर्चा जुन हजुर ले गरि रहनु भाको छ so hats off to you . And thankyou very much for being true nepali !!!

 
Read Full Discussion Thread for this article