Posted by: nepcha1 July 5, 2012
राक्षसहरु
Login in to Rate this Post:     0       ?        
अरु केहि हैन यो मन्त्रि, डाइरेक्टर, र norvic का मालिकहरु बिरामी हुदा यी दुइ समाचारका डाक्दरबाट उपचार गराउन पाए शायद केहि न्याय हुन्थ्यो होला | 
 
नेपालमा पनि शायद अमेरिकामा जस्तै अलि दबाब दिन पाएको भए शायद केहि हुन्थ्यो की जस्तो की:
- स्वास्थ्य मन्त्रिको मा धेरैले फोन गरेर 
- Norvic लाई सामुहिक बहिस्कार गरेर  
- गैर जिम्मेवार डाइरेक्टरलाई हटाउन दबाब दिएर
 
धेरै नै अत्याचार हुन थाल्यो हाम्रो मुलुकमा, फेरी यो टि.भी. मा तोरीलाउरे पत्रकारलाई कति चाडो यो शिशुको तस्बिर देखाउन हतार
 
मैले यहाँ यी डाक्दर र अस्पतालको नाम थाहा पाई राखुम भनेर तासेको हु | हामीलाई आफ्नो जात र इज्जत भन्दै संघियता र फिलिमका नग्न हिरोइनहरुको समाचार यस्ता संबेदनशील कुराहरु भन्दा बढी प्यारो छ र त्यसैमा बहस गर्न नै गर्ब गर्छौ |
Read Full Discussion Thread for this article