Posted by: Rahuldai July 5, 2012
Caste Discrimination by Nagariknews-Yeshko Birodh garam
Login in to Rate this Post:     0       ?        
 हुसेन खान जी , 
सलाम वालेकुम . 

यहाँ ज्यापू शब्द र ज्यापू मुस्कान को कुरा भैराख्या छ . खड्गी लाइ कसाई भन्यो वा भन्यो भने के हुन्छ कुरा हैन . कुरालाई अन्तै मोडी जातीय बिभेद ल्याउने कोशिश नगर्नु भए बेश हुन्छ . 

मैले आफुलाई ठुलो जात को भनेको छैन र मान्दिन पनि . नेवार हुँ , नेपाली हुँ . त्यति बुझ्नुस . जातीय बिभेदको सख्त बिरोधी पनि . 


श्रेष्ठ बाबू , 
मैले तपाइँ को अंग्रेजी लेखाइ प्रति कतै टिप्पणी गरेको छु र ?? मैले त म नेवार हुँ , नेवारी बोल्ने , नेवारी लेख्ने नेवार हुँ पो भनेको . नेपाली बुझ्नु हुन्न भने मेरो के लाग्छ र ?? नेपाली मा टाइप गर्दा गर्विलो महशुश गर्छु तर तपाइँ ले भने जस्तो सुपेरियर पक्कै हैन . बरु मेरो नेपाली लेखाइ माथि अनाबश्यक इर्ष्या गर्नु भएको जस्तो लाग्यो . 



Read Full Discussion Thread for this article