Posted by: nepalilaure July 5, 2012
Caste Discrimination by Nagariknews-Yeshko Birodh garam
Login in to Rate this Post:     1       ?         Liked by
'ज्यापू' सब्द deragoratory नभएपनि यो फोटो मा सन्दर्भ राख्नु पर्ने जरुरि थिएन | 'ज्यापू समाज ' वा ज्यपुहरु लाइ चिनाउने कुनै बिसेष कार्यक्रम मा खिचिएको फोटो भए बेग्लै कुरा , तर तेस्तो केहि पनि नभनी 'ज्यापू मुस्कान' , 'बाहुन मुस्कान ' भन्नु को केहि अर्थ छैन | अर्को कुरा यी युवतीको अनुहार हेरेर यी ज्यापू नै हुन् भन्न सकिन्न |
Read Full Discussion Thread for this article