Posted by: paansinghtomar July 4, 2012
लोन नतिर्दा के होला ?
Login in to Rate this Post:     0       ?        
 @bittertruth @anineprasad @yuvaraj @bshrestha  सुझावको लागि धन्यवाद . मेरो तिर्नु पर्ने पैसा ३००० नै हो. म विसेस कारणले नेपाल आउनु परेको हो. म संग पैसा नभएर अतालेको हो. अब चै जसरि पनि पैसा तिर्ने मेसो मिलाउछु. 
Read Full Discussion Thread for this article