Posted by: NRN July 4, 2012
देश, आमा र निन्द्रा |
Login in to Rate this Post:     0       ?        
Very Touching ...
Just few more lines

तिम्रो ओढ्ने अछायुने फाट्ने होड मा
तिम्रा कपुत हरु दिन रात खटी रहे  छन्
तिम्रो गौरब मय छाती मा बिषालु वृक्ष उमार्न
छिमेकी हरु जाति र धर्म को बिज छर्दै छन्

तेसैले अब उर्बर भुमि होइन आमा ,
कठोर ढुंगा बन्दै
सन्तति हरु को  सुबुड्डी फिरोश भन्दै
आफ्नो अस्मिता लै बचाई राख्न
चण्डी र काली  को रुप मा दुष्ट संहार मा लाग
तिम्रा सपूत सधै तिम्रो साथ छन्





Read Full Discussion Thread for this article