Posted by: paansinghtomar July 3, 2012
लोन नतिर्दा के होला ?
Login in to Rate this Post:     0       ?        
म अमेरिकाबाट अहिलेकोलागि घर फर्केको छु. म करिब ४/५ वर्ष यतै नेपाल नै बस्छु होला. अहिले सम्म मैले त्याँ बाँकि रहेको $३००० लोन तिरेको छैन. मसंग US को नागरिकता त छैन तर भोलि US आउन सक्ने खुबी भाको मान्छे भने हुँ. अहिले भने मलाई सार्है पैसाको खडेरी परेको छ. पैसा तिर्छु भनेको अमेरिकी साथीहरुले तिर्न पर्दैन केहि फरक पर्दैन. यहाँ कोसैले तिर्दैन भने. त्यो पैसा अब तिर्नु भनेको मुर्खता हो भने. अनि private लोन दिने संस्थाको immegiration मा कुनै हात हुँदैन तेसैले नतिर्दा नि हुन्छ भने..... मसंग हाल सार्है पैसाको खडेरी पनि भएको र नतिर्दा भोलि केहि फरक पर्दैन भन्ने सुनेको ले मन डगमगाएको छ. यसो सल्लाह पाउँ न हो.   
Read Full Discussion Thread for this article