Posted by: Swastikbhai July 3, 2012
Contact us for help regarding asylum..
Login in to Rate this Post:     0       ?        
 हे मेरा प्यारा नेपाली प्यारा दाजु भाई हरु हो अलिकति त डर्र भन्ने कुरा मान भनेको / तिमीहरु ले आफ्नो शक्ति ले भायेसम्मा काम गरेर आफ्नो पेट पालेका छौ / तेस्मा मेरो भन्नु की छैन तर एस्तो सरदार्थी सम्बन्द को कुरा हरु यसरी खुल्लम खुल्ला अंग्रेजी मा त नलेख भनेको / लेख्ने परे पनि नेपाली मा लेखेर पोस्ट गर नै है सेरे हरु / कस्ता कस्ता खाते हरु औचन है साझा मा पनि . 
Read Full Discussion Thread for this article