Posted by: mahanayak July 1, 2012
भन न साथी हो
Login in to Rate this Post:     0       ?        
 दसै मा नेपाल गएर घोर्ले खसी काटेर खानी , तास खेल्नी विचार गरेको तर सस्तो मा ticket नै पाएन , कहाँ बाट सस्तो ticket पाउछ भन न हो , oklahoma  बाट नेपाल
Read Full Discussion Thread for this article