Posted by: rahashya June 29, 2012
YO GEET CHAI SAHI CHA - NAYA GEET
Login in to Rate this Post:     0       ?        

गायकले आफ्नो छ्यामताले भ्यायाजती मेहनत गरेको देखिन्छ तर छायामतानै कम छ भने कसको बाऊको के lagchha/ छायांकन पनि राम्रो नै छ तर गीत चाही झुर छ / गाउने सैली, स्वरको कोति मध्यम भन्दा तल्ल्लो नै छ / त्यसमाथि गीतारको अवाजले गायकको स्वरलाई पछारेको जस्तो  भान हुन्छ/ सायद जना जानी त्यस्ती गरिएको हो कि, गायकको कमजोरी लुकाउन/ समग्रमा भन्नु पर्दा मा राहुल भाइ  संग सहमत छु/

Read Full Discussion Thread for this article